images
images

नेशनल माइक्रोफाइनान्सको बुक क्लोज २७ गते


  • 278
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    नेशनल माइक्रोफाइनान्सको बुक क्लोज २७ गते

    काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बुक क्लोज २७ गते हुने भएको छ । माघ ६ गते बस्ने साधारणसभको लागि नेशनलले सो दिन बुक क्लोज गर्न लागेको हो । 

    सो लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले माघ ६ साधारणसभा बोलाउने निर्णय गरेको थियो । सो साधारणसभामा कम्पनीले यसअघि प्रस्ताव गरेका ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

    २७ गते बुक क्लोजन हुने भएसँगै पुस २६ गतेसम्म दोस्रो बजारमा कारोबार भइ आफ्नो नाममा शेयर कायम भएका शेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।  


    images
    images

    Logo