images
images

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • 1.6K
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

    मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले विदा दिन सर्मुलर गरिसकेको छ। तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

    home ministry.jpg


    images
    images

    Logo