images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 850
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १ सय १९ रुपैयाँ ७५ पैसा रहेको छ । 

    त्यस्तै, युरो एकको खरिद दर १ सय ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ३ पैसा रहेको छ । 

    binimaya-dar.jpg


    images
    images

    Logo