images
images

काठमाडौँसहित देशभर दिनभर वर्षा, मौसम पर्सिमात्रै खुल्ने


  • 681
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    काठमाडौँसहित देशभर दिनभर वर्षा, मौसम पर्सिमात्रै खुल्ने

    काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ  ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिपातको समेत सम्भावना रहेकोले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । 

    अहिलेको मौसम शुक्रबार मात्रै खुल्नेछ । आज रातभर पानी पर्ने र भोलि भने पूर्ण तथा आंशिक बदली हुने महाशाखाको अनुमान छ । 


    images
    images

    Logo