images
images

जेड कन्सल्टलाई भारतको जलविद्युत् आयोजनाको जिम्मेवारी


  • 376
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

    जेड कन्सल्टलाई भारतको जलविद्युत् आयोजनाको जिम्मेवारी

    काठमाडौं । नेपालको जेड कन्सल्टले भारतको आसाममा निर्माण हुने जलविद्युत् आयोजनाको परामर्शदाताको जिम्मेवारी पाएको छ ।

     कम्पनीले अन्य दुई अन्तरराष्ट्रिय कम्पनीहरूसँगको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा भारतको आसामस्थित तल्लो कोपिली जलविद्युत् आयोजना (१ सय २० मेगावाट) को वातावरणीय र सामाजिक अध्ययनको ठेक्का पाएको हो । 

    एशियाली विकास बैंकको लगानी रहेको सो आयोजना आसाम पावर जेनेरेशन कर्पोरेशन लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनाले ब्रह्मपुत्र नदीको दक्षिण किनारको सहायक नदी कोपिली नदीको जलविद्युत क्षमताको उपयोग गर्नेछ । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo