काठमाडौँ । आज सुन चाँदी बजारमा छापावाला सुनको मुल्य ९३ हजार २ सय रुपैयाँ कारोवार भएको छ ।
आइतबार ९३ हजार १ सयमा कारोवार भएकोसुन मुल्य आज १ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।