images
images

बाग्मती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी


  • 401
    SHARES
  • २०७८ पौष १२ गते सोमबार

    बाग्मती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी

    काठमाडौं । प्रदेश लोकसेवा आयोग, बागमती प्रदेशले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

    प्रदेश लोकसेवा आयोगले प्रदेश स्थानीय तहका विभिन्न सेवा, समूहका अप्राविधिक र प्राविधिकतर्फका पदहरूको आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितात्मक गरी ४ सय ३ जनाकाे लागि दरखास्त आह्वान गरेको हो ।

    आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको वेवसाइटबाट दरखास्त फाराम डाउनलोड गरी फाराम भर्न सक्नेछन् । त्यसैगरी दरखास्त दिने अन्तिम मिति २०७८ माग २ गते सम्म रहेको छ 

    look-sewa.jpg

     


    images
    images

    Logo