images
images

विश्वविद्यालय अनुदान आयोगले माग्यो विभिन्न १३ पदमा कर्मचारी


  • 931
    SHARES
  • २०७८ पौष ९ गते शुक्रबार

    विश्वविद्यालय अनुदान आयोगले माग्यो विभिन्न १३ पदमा कर्मचारी

    काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले विभिन्न १३ पदमा कर्मचारी माग गरेको छ । शरक्रबार एक सुचना जारी गर्दै आयोगले निर्देशक देखि बरिष्ठ साहायक पदसम्मकाको लागि कर्मचारी आवेदन खुलाएको हो 

    आवेदनको लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन पुष २९ गते भित्र बुझाइसक्नु पर्नेछ दोब्बर दस्तुर तिरेर माग ६ गतेसम्म आवेदन बुझाउन सकिनेछ । 

    aayog.PNG


    images
    images

    Logo