images
images

कृषि विकास बैंकले साधारणसभा बोलायो, बुक क्लोज कहिले ? 


  • 492
    SHARES
  • २०७८ पौष ८ गते बिहीबार

    कृषि विकास बैंकले साधारणसभा बोलायो, बुक क्लोज कहिले ? 

    काठमाडौं । कृषि विकास बैंकले साधारणसभा बोलाएको छ । बैंकको बुधबार बसेको सञ्चालकम समितिको बैठकले यही पुस २९ गते बस्ने गरी साधारणसभा बोलाएको हो । 

    बैंकले उक्त साधारणसभामा यसअघि प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

    त्यसबाहेक नियमित रुपमा पेश हुने प्रस्तावहरु समेत साधारणसभामा पेश भइ पारित हुनेछन् । 

    साधारणसभा प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि साधारणसभा अवधिभरका लागि शेयर दाखिला तथा खारेज बन्द गगर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo