images
images

३१ सदस्यीय बन्यो नाडा कार्यसमिति, को को बने पदाधिकारी ?


  • 724
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    ३१ सदस्यीय बन्यो  नाडा कार्यसमिति,  को को बने पदाधिकारी ?

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसनको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित ध्रुव थापाले विधान बमोजिम मनोनित र आमन्त्रित सदस्यहरुको मनोनयन गरेसँगै सो कार्यसमितिले पूर्णता पाएको हो । 

    नाडाको निर्वाचनमा अध्यक्षसहित १८ जना चुनिएर आएका थिए । निर्वाचित सदस्य, संस्थागत सदस्यबाट ५ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष र सह कोषध्यषको छनौ६ गरिएको हो । 

    त्यस्तै, नाडाले ३ जना सदस्यको मनोनयन र २ जनालाई आमन्त्रित सदस्यको रुपमा भित्र्याएको छ । 

    यस्तो बन्यो नाडाको नयाँ कार्यसमिति

    अध्यक्ष : ध्रुवबहादुर थापा  
    निवर्तमान अध्यक्ष : कृष्णप्रसाद दुलाल       
    संस्थागत उपाध्यक्ष : सुभाष आचार्य  
    संस्थागत : मोहनबाबु खडका  
    उपाध्यक्ष : राजनबाबु श्रेष्ठ   
    उपाध्यक्ष : सुनिल रिजाल/निराकार श्रेष्ठ
    महासचिव : सुरेन्द्रकुमार उप्रेती 
    सचिव : विक्रम सिंघानिया
    कोषाध्यक्ष : मिलनबाबु मल्ल
    सहकोषाध्यक्ष : पंकज अग्रवाल

    संस्थागत सदस्यहरु
    प्रदेश २  जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल : तेजनारायण साह 
    बाग्मती प्रदेश : हेटौंडा अटोमोबाइल्स एशोसिएशन : सुदेशकुमार श्रेष्ठ 
    लुम्बिनी प्रदेश : लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल : गणेश भट्टराई 
    कर्णाली प्रदेश : कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपाल : भद्र भण्डारी 
    सुदूरपश्चिम प्रदेश : सुदूरपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन : पुष्कर ओझा

    सदस्यहरु 
    आकाश गोल्छा    
    प्रकाश कपुरी
    अभिक ज्योति
    अनुपकुमार बराल
    कपिल शिवाकोटी
    नीलमणि पाठक
    प्रदिपमान प्रधान
    यमुना श्रेष्ठ
    वरदान बस्नेत
    गोपाल भट्टराई       

    अध्यक्षबाट मनोनित सदस्यहरु

    दीपक कुमार अग्रवाल
    सोहन बहादुर श्रेष्ठ
    अभिमन्यू गोल्छा
    आमन्त्रित सदस्य
    निशान ढकाल
    अमृत जोशी


    images
    images

    Logo