काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ताहाचलका राम कुमार सुवेदी र माधवी सुवेदीलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध सिबीआईले जिल्ला अदालत काठमाडौंबाट ५ दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।