images
images

वायुसेवा निगमद्वारा नयाँ विमान किन्न १५ अर्ब रुपैयाँ माग 


  • 374
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    वायुसेवा निगमद्वारा नयाँ विमान किन्न १५ अर्ब रुपैयाँ माग 

    काठमाडौं ।  नेपाल वायुसेवा निगमले नयाँ विमान खरिदका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

    राष्ट्रियसभाका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले कार्ययोजना बनाउँदै आएको भन्दै सरकारसँग नयाँ विमान खरिदका लागि रकम माग गरेको हो । आज नेपाली सेनामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ विमान खरिद गर्नेबारे केही बेरमा निर्णय हुने बताएका छन् ।

    उनले भने यो पैसा पूँजी वृद्धिका लागि हुनेछ। हामी कर्मचारीको तलबमा खर्च गर्दैनौं, हामी नयाँ हवाइजहाज किन्छौँ।


    images
    images

    Logo