images
images

हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा


  • 229
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले चुक्ता पुँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत कर प्रयोजनका लागि समेत नगद लाभांश वितरणको प्रस्ताव  पारित   गर्न  साधारणसभा बोलाएको छ ।  कम्पनीले पुष २८ गते बुधबार  बिहान १० बजे आफ्नो रजिष्टर्ड कार्यालय, साधारणसभा  बोलाएको हो । 


    सो सभा प्रयोजनका लागि कम्पनीले पुष ६ गते एक दिनका लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo