images
images

सिभिल बैंकको लाभांश घोषणा : सबैभन्दा कम, सबैभन्दा अन्तिम


  • 816
    SHARES
  • २०७८ पौष ५ गते सोमबार

    सिभिल बैंकको लाभांश घोषणा : सबैभन्दा कम, सबैभन्दा अन्तिम

    काठमाडौं । सूचीकृत वाणिज्य बैंकमध्ये सिभिल बैंकले अन्तिम लाभांश घोषणा गरेको छ । सबैभन्दा अन्तिममा लाभांश घोषणा गरेको सिभिलले शेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश दिने जनाएको हो ।

    सिभिलले लाभा‌श घोषणा गर्नुअघि नेपाल एसबीआई बैंकको  ५.३१ लाभांश प्रतिशत थियो । 


    images
    images

    Logo