images
images

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई


  • 409
    SHARES
  • २०७८ पौष ५ गते सोमबार

    रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिएका हुन् । 


    images
    images

    Logo