images
images

यस्तो छ काँग्रेसको खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम


  • 791
    SHARES
  • २०७८ पौष ४ गते आइतबार

    यस्तो छ काँग्रेसको खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम

    काठमाडौं । काँग्रेसमा खुलातर्फ ३५ जनाको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । आज बिहान ११ बजेदेखि भएको मतगणना साँझ ७ बजे सकिएको हो । निर्वाचन समितिका अनुसार ९९ जना उम्मेदवारमध्ये सबैभन्दा बढी भोट ल्याउने ३५ जना निर्वाचित भएका छन् । यसमध्ये सबैभन्दा बढी भोट शशांक कोइरालाको ३८३६ मत आएको छ। 

    पार्टी मुख्यालय सानेपामा हिजो बिहान ११ बजेदेखि भएको गणना राति ११ बजेसम्म चलेपछि मतगणना रोकिएको थियो । बिहान ११ बजेदेखि पुनः गणना गरिएको थियो ।

    congress1.jpg

    congress.jpg


    images
    images

    Logo