images
images

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा


  • 609
    SHARES
  • २०७८ पौष २ गते शुक्रबार

    काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

    काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । उधौली पर्व तथा योमरी पुन्ही, धान्य पूर्णिमा (ज्यापु दिवस) को अवसरमा गृह मन्त्रालयले यस्तो विदा दिन लागेको जनाएको छ । 
    यसअनुसार काठमाडौं उपत्यकामा बिदा दिइनेछ भने उपत्यका बाहिर पनि उधौली पर्व मनाउने समुदायले बिदा पाउनेछन् । 


    images
    images

    Logo