images
images

नेपाल विद्युत् प्राधिकरणका सबै भुक्तानी काउन्टर ५ दिनका लागि बन्द


  • 422
    SHARES
  • २०७८ पौष १ गते बिहीबार

    नेपाल विद्युत् प्राधिकरणका सबै भुक्तानी काउन्टर ५ दिनका लागि बन्द

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सबै बिलिङ काउन्टरहरु ५ दिनका लागि बन्द भएका छन् । पुस १ गतेदेखि ५ गतेसम्म ती काउन्टरहरु बन्द गरिएका हुन् । 

    मंसिरदेखि विद्युत्को नयाँ महशुल लागु भएपछि पुसदेखि प्राधिकरणले नयाँ दरअनुसार महशुल संकलन गर्दैछ । त्यसको लागि एम पावर बिलिङ सिस्टम लागु गर्ने तयारी प्राधिकरणको छ । 

    यो प्रणाली पुस ५ गतेदेखि एकैसाथ लागु हुने भएकोले सो अवधिसम्म कुनै पनि काउन्टरबाट भुक्तानी नलिने प्राधिकरणले जनाएको हो । 


    images
    images

    Logo