images
images

काँग्रेस उपसभापतिमा धनराजले लिए अग्रता, दोस्रोमा पूर्णबहादुर


  • 337
    SHARES
  • २०७८ मंसिर २९ गते बुधबार

    काँग्रेस उपसभापतिमा धनराजले लिए अग्रता, दोस्रोमा पूर्णबहादुर

    काठमाडौं । काँग्रेस उपसभापतिमा धनराज गुरुङले अग्रता लिएका छन् । १ हजार २ सय मत गन्दा उनले ५ सय ३ मत प्राप्त गरेका हुन् ।

    दोस्रोमा रहेका पूर्णबहादुर खड्काका ४ सय ९० मत आउँदा विजय गच्छेदारको ४ सय ८५ र चन्द्र भण्डारीको ४ सय ५० मत आएको छ । 


    images
    images

    Logo