images
images

मावि तहका १५ ४७ शिक्षकका लागि विज्ञापन खुल्यो


  • 450
    SHARES
  • २०७८ मंसिर २९ गते बुधबार

    मावि तहका १५ ४७ शिक्षकका लागि विज्ञापन खुल्यो

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि  विज्ञापन खुलाएको छ ।

    नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर,लगायतका विषयका जम्मा १ हजार ५ सय ४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । दरखास्त दिन नियमित शुल्कमा पुष १ गतेदेखि २९ गतेसम्म  र  विलम्ब शुल्क तिरेर माघ ६ गतेसम्म तोकेको आयोगले जनाएको छ ।

     परीक्षा आगामी चैत १५ गते हुनेछ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।


    images
    images

    Logo