images
images

मेगा बैंककी सीईओ खुञ्जेलीले एक वर्षमा लिइन् १ करोड १४ लाख


  • 508
    SHARES
  • २०७८ मंसिर २८ गते मंगलबार

    मेगा बैंककी सीईओ खुञ्जेलीले एक वर्षमा लिइन् १ करोड १४ लाख

    काठमाडौं । मेगा बैंकले सीईओ अनुपमा खुञ्जेलीलाई एक वर्षमा १ करोड ४८ लाख रुपैयाँ भुक्तानी दिएको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बैंकले तलव, दशैं भत्ता तथा इन्धन खर्च समेत गरी सो बराबरको भुक्तानी गरेको हो । 

    बैंकले तलबबापत १ वर्षमा १ करोड २ लाख, दशैं भत्ताबापत ८ लाख ५० हजार तथा इन्धन खर्चबापत ३ लाख ७७ हजार ४ सय ५० रुपैयाँ भुक्तानी गरेको जनाएको छ । 

    त्यस्तै, उच्च व्यवस्थापनमा रहेका कर्मचारीलाई बैंकले १२ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ । 


    images
    images

    Logo