images
images

फुट्यो कोइराला परिवार : काँग्रेस सभापतिमा सुजाताको समर्थन प्रकाशमानलाई


  • 406
    SHARES
  • २०७८ मंसिर २५ गते शनिबार

    फुट्यो कोइराला परिवार : काँग्रेस सभापतिमा सुजाताको समर्थन प्रकाशमानलाई

    काठमाडौं । नेपाली काँग्रेसको सभापतिका लागि कोइराला परिवारमै फुट देखिएको छ । कोइराला परिवारको विरासत मानिँदै आएका सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच फुट देखिएको हो । 

    आज नेपाली काँग्रेसमा गैर संस्थापन पक्षबाट प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् । प्रकाशमान सिंहको उम्मेदवारी घोषणा सभामा सुजाता कोइराला उपस्थित भएकी छिन् । उनी उपसभापतिको उम्मेदवार बन्न लागेकी छन् ।

    सुजाता उपस्थित भए पनि रामचन्द्र पाैडेल, सशांक कोइराला, शेखर कोइराला लगायत नेता भने उपस्थित भएनन् ।


    images
    images

    Logo