images
images

दूरसञ्चार प्राधिकरणमा १० जनाका लागि आवेदन माग


  • 278
    SHARES
  • २०७८ मंसिर १९ गते आइतबार

    दूरसञ्चार प्राधिकरणमा १० जनाका लागि आवेदन माग

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा आवेदन माग गरेको छ । प्राधिकरणले सहायक प्रथम, अधिकृत तृतिय र अधिकृत द्धितिय तहमा १० जनाका लागि जागिर खुलाएको हो ।

    पा्रधिकरणले आन्तरिक, खुला, प्रतियोगिता तथा खुला पदहरुमा आवेदन खुलाएको हो । प्राधिकरणका अनुसार दरखास्त दिने अन्तिम मिति विज्ञापन प्रकाशित भएको २१ दिन सम्म र दोब्बर दस्तुर तिरेर थप ७ दिनको समय दिएको छ ।


    images
    images

    Logo