images
images

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको जित नजिक


  • 971
    SHARES
  • २०७८ मंसिर १९ गते आइतबार

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको जित नजिक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन ति नजिक पुगेका छन् । मतगणनाको अन्तिम समयमा आइपुग्दा लिङ्देनले अर्का प्रतिद्वन्दी कमल थापालाई फराकिलो मतले पछाडी पारेका हुन् । 

    २ हजार ९ सय मत गन्दा लिङ्देनले १ हजार ३ सय ७१ मत पाएका छन् । कमल थापाको पक्षमा १ हजार २ सय ५४ मत मात्रै आएको छ । अब झन्डै १ हजार मत मात्रै गणना हुन बाँकी छ । 


    images
    images

    Logo