images
images

६१ जिल्ला सकियो काँग्रेस अधिवेशन, ३२ सभापति देउवा निकट, कुन पक्षको को ? (सूचीसहित)


  • 237
    SHARES
  • २०७८ मंसिर १६ गते बिहीबार

    ६१ जिल्ला सकियो काँग्रेस अधिवेशन, ३२ सभापति देउवा निकट, कुन पक्षको को ? (सूचीसहित)

    काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी अविधेशनबाट ६१ जिल्लामा नेतृत्वको टुंगो लागेको छ । हालसम्म भएका निर्वाचनामा सो संख्या बराबरको जिल्लामा नेतृत्वको अन्तिम टुंगो लाग्दा बहुमत जिल्लामा संस्थापन पक्षको नेतृत्व आएको छ । 

    काँग्रेस केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुासर अब १६ जिल्लामा मात्रै नेतृत्व टुंगो लाग्न बाँकी छ।


    कुन जिल्लामा कुन पक्ष ?


    संस्थापन (शेरबहादुर देउवा) पक्ष

    १. गजेन्द्रप्रसाद तुम्याहाङ– ताप्लेजुङ

    २. मोहनविक्रम सिंह– हुम्ला

    ३. पूर्णबहादुर तामाङ (कान्छाराम) – रामेछाप

    ४. ऐनबहादुर शाही– मुगु

    ५. खडक बोहरा– बझाङ

    ६. खमबहादुर गर्बुजा– म्याग्दी

    ७. शंकर गुरुङ– मनाङ

    ८. केशरबहादुर विष्ट– सल्यान

    ९. दीपेन्द्र शाही– डोल्पा

    १०. भीमबहादुर साउद– डडेल्धुरा

    ११. कर्णबहादुर शाही– जुम्ला

    १२. रूपनारायण जबेगु– पाँचथर

    १३. टकबहादुर गुरुङ– लमजुङ

    १४. नरेन्द्रबहादुर सिंह– डोटी

    १५. तेजेन्द्र खनाल– ओखलढुंगा

    १६. युवराज जोशी– पर्वत

    १७. डम्बर खड्का– इलाम

    १८. रामकृष्ण खाण– रुपन्देही

    १९. तीर्थ लामा– काभ्रेपलाञ्चोक

    २०. पदम बोगटी– कञ्चनपुर

    २१. खड्क पोखरेल– सुर्खेत

    २२. जितप्रकाश आले– तनहुँ

    २३. हिमाल कार्की– उदयपुर

    २४. दुर्लभ थापा– भक्तपुर

    २५. अरुणप्रकाश सिंह राठौर– बर्दिया

    २६. दिनेश राई– धनकुटा

    २७. जाङ्बु शेर्पा– सोलुखुम्बु

    २८. पेम्बाछिरिङ तामाङ– रसुवा

    २९. वेदराज सिंह – जाजरकोट

    ३०. केशरमान रोका– रुकुम पूर्व

    ३१. प्रेमप्रकाश ओली– रुकुम पश्चिम

    ३२. किशोरदत्त बराल–कास्की

     

    रामचन्द्र पौडेल पक्ष

     

    १. दीपक खड्का– संखुवासभा

    २. अम्मबहादुर शाही– कालिकोट

    ३. बर्मा लामा– दोलखा

    ४. रोमी गौचन– मुस्ताङ

    ५. शंकर डाँगी– दाङ

    ६. नन्दप्रसाद न्यौपाने– गोरखा

    ७. रामसिंह रावल– बाजुरा

    ८. केशव श्रेष्ठ– अर्घाखाँची

    ९. विष्णुकुमार गिरी– प्युठान

    १०. चतुरबहादुर चन्द– बैतडी

    ११. विनोद बान्तावा– भोजपुर

    १२. अर्जुनबहादुर तुम्बाहाङ्फे– तेह्रथुम

    १३. किशोर आचार्य– रोल्पा

    १४. विष्णुकुमार राई– खोटाङ

    १५. ललितसिंह बोहरा– दार्चुला

    १६. राजु थापा– स्याङ्जा

    १७. हिमालदत्त श्रेष्ठ– पाल्पा

    १८. अर्जुनकुमार पोखरेल– पश्चिम नवलपरासी

    १९. मणिराम रेग्मी– दैलेख

    २०. अब्दुल कलाम– कपिलवस्तु

    २१. रमेश महत– नुवाकोट

    २२. कृष्ण बानियाँ (सबुज)– काठमाडौं

    २३. रामनाथ अधिकारी– धादिङ

    २४. खिलध्वज पन्थी– गुल्मी

    २५. डिगबहादुर लिम्बू– मोरङ

    २६. जितेन्द्र श्रेष्ठ– ललितपुर

    २७. केदार भण्डारी– सुनसरी


    कृष्ण सिटौला पक्ष

     

    १. देउमान थेबे– झापा

    २. जित शेरचन– बाग्लुङ


    images
    images

    Logo