काठमाडौं । आईपीओ सूचीकरणपछि आजदेखि दो बजरमा सूचीकृत भएका दुवै कम्पनीमा आज सकारात्मक र्किट लागेको छ । न्यादी पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
न्यादी गु्रप पावरको शेयर ३ सय १० रुपैयाँ र सामलिङ हाइड्रोपावरको शेयर ३ सय ८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । समग्र बजार भने आज पनि घट्दो अवस्थामै छ ।