images
images

भ्रष्टाचार आरोपमा प्रधानाध्यापकमाथि अख्तियारको मुद्दा


  • 393
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    भ्रष्टाचार आरोपमा प्रधानाध्यापकमाथि अख्तियारको मुद्दा

    काठमाडौं । विज्ञान प्रयोगशाला निर्माणको क्रममा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापकमाथि भ्रष्टाचार मुद्दा चलाएको छ ।

    कपिलवस्तुको यसोधरा–५, स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल असर्फि यादवविरुद्ध अख्तियारले ७ लाख ८२ हजार रुपैयाँ बराबरको बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो । 


    images
    images

    Logo