images
images

एमाले अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावलले दर्ता गरे उम्मेदवारी


  • 407
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    एमाले अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावलले दर्ता गरे उम्मेदवारी

    काठमाडौं । एमाले अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनले वर्तमान अध्यक्ष केपी शर्मा ओली विरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । 

    उनको प्रस्तावकमा महादेव बजगाइँ र समर्थकमा दुधका विष्ट रहेका छन् । 


    images
    images

    Logo