images
images

नेपाल बैंकले बोलायो साधारणसभा


  • 894
    SHARES
  • २०७८ मंसिर १० गते शुक्रबार

    नेपाल बैंकले बोलायो साधारणसभा

    काठमाडौं । नेपाल बैंकले साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
    उक्त सभाले गत बर्षको मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारति गर्नेछ । 

    उक्त प्रयोजनका लागि मंसिर २१ गते शेयरधनी किताक खाता (बुक क्लोज) हुने भएको छ ।


    images
    images

    Logo