images
images

नेपाल प्रहरीले एकैपटक माग्यो २३२० कर्मचारी, इन्सपेक्टरदेखि धोबीसम्मका लागि भर्न पाइने 


  • 439
    SHARES
  • २०७८ मंसिर १० गते शुक्रबार

    नेपाल प्रहरीले एकैपटक माग्यो २३२० कर्मचारी, इन्सपेक्टरदेखि धोबीसम्मका लागि भर्न पाइने 

    काठमाडौ‌ । नेपाल प्रहरीले विभिन्न पदमा गरी २३ सय जनाभन्दा बढीको आवेदन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि धोवीसम्मका विभिन्न पदका लागि आवेदन माग गरेको हो । 

    प्रधान कार्यालयको सूचना अनुसार प्रहरी निरीक्षक (जनपद)मा कुल १४६ जना र जवान पदको लागि १९७१ जनाको आवेदन माग गरिएको छ । आवेदन दिन चाहनेहरुले आवश्यक कागजात सहित पुष २३ गतेभित्र आवेदन बुझाउनु पर्नेछ । 


    images
    images

    Logo