images
images

इन्भेष्टमेन्ट बैंकका सीईओले एक वर्षमा बुझे ३ करोड ६ लाख


  • 561
    SHARES
  • २०७८ मंसिर ७ गते मंगलबार

    इन्भेष्टमेन्ट बैंकका सीईओले एक वर्षमा बुझे ३ करोड ६ लाख

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेले ३ करोड ६ लाख तलब भत्ता बुझेका छन् । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकले सो बराबरको तलबभत्ता बुझेको उल्लेख गरिएको छ । 

    पाण्डेले करसहित तलबबापत १ करोड ६० लाख, भत्ताबापत १ करोड ७ लाख र दशैं भत्ताबापत २२ लाख ३३ हजार पाएका छन् । उनको सञ्चय कोषमा १६ लाख रुपैयाँ  जम्मा भएको छ । 

    बैंकले व्यवस्थापनको लागि २४ करोड ७५ लाख खर्च गरेको छ ।


    images
    images

    Logo