images
images

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि घट्यो


  • 353
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि घट्यो

    काठमाडौं । आइतबारको शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार परिसूचक नेप्से ११.६० अंकले घटर २ हजार ७ सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । आज बजारमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    यसदिन मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तेह्रथुम जलविद्युत कम्पनी तथा आइसीएफसी फाइनान्स लगायतकोे शेयरमूल्य धेरै घटेको छ ।


    images
    images

    Logo