images
images

दीर्घरोगीले लगाएर बाँकी रहेको फाइजर खोप बालबालिकालाई


  • 307
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    दीर्घरोगीले लगाएर बाँकी रहेको फाइजर खोप बालबालिकालाई

    काठमाडौं । १२ वर्षदेखि १७ वर्षभन्दा कम उमेर समूहका बालवालिकालाई आजदेखि फाइजर खोप दिन सुरु गरिएको छ । काठमाडौं र ललितपुर जिल्लामा आजदेखि कोरोनाविरुद्धको सो खोप  दिन सुरु गरिएको हो । 

    शनिबारसम्म १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई खोप दिइएकोमा आजदेखि सो उमेर समूहाक सबैलाई खोप दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दीर्घरोगीले लगाएपछि अहिले सीमित खोप मात्रै बाँकी रहेको छ । सो खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालबाट लगाउन पाइनेछ ।


    images
    images

    Logo