images
images

प्रहरी प्रधान कार्यालद्वारा २२ एसपीहरूको सरुवा, को कहाँ थिए, कहाँ पुगे ?


  • 427
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    प्रहरी प्रधान कार्यालद्वारा २२ एसपीहरूको सरुवा, को कहाँ थिए, कहाँ पुगे ?

    काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । शनिबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । 

    प्रहरी उपरीक्षक दिलीप घिमिरेले जारी गरेको विज्ञप्तिमा सरुवा गरेको जनाइएको छ । 

    को कहाँ थिए, कहाँ पुगे ?

    sp-1.jpg

    sp-2.jpg

    sp-3.jpg


    images
    images

    Logo