images
images

नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध


  • 706
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध

    काठमाडौं । काठमाडौं भित्रने मुख्य नाका नागढुंगा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार बेलुकी ५ बजेदेखि सो सडक खण्ड अवरुद्ध भएको हो । 

    नागढुंगाको नाग मन्दिर नजिकै १८ चक्के कन्टेनर नालीमा खस्दा सडक एकतर्फी रुपमा अवरुद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 


    images
    images

    Logo