काठमाडौँ । प्राइम लाइफको स्वतन्त्र सञ्चालक पदमा रेशम थापा नियुक्त भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको बैठकले थापा लाई नियुक्त गरेको हो ।
सो कम्पनीले शुक्रबारबाट लागु हुनेगरि थापालाई नियुक्त गरेको छ ।