images
images

बंगलादेश बैंक बोर्डको टीमसेट फेरियो, ब‌ंगलादेशीसहित ६ जना नयाँ सञ्चालक


  • 415
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    बंगलादेश बैंक बोर्डको टीमसेट फेरियो, ब‌ंगलादेशीसहित ६ जना नयाँ सञ्चालक

    काठमाडौं । नेपाल बंगलादेश बैंकमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको बिहीबार भएको साधारणसभाले संस्थापक समूह र सर्वसाधारण शेयरधनी समूहबाट ३/३ जना गरी सो संख्यामा सञ्चाललको निर्वाचन गरेको हो । 

    जस अनुसार संस्थापक समूहबाट ए.आर.एम. नजमुस सकिब, एम शाह आलम सरबर र म्यामरुन नहर अहमद तथा सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिए । 


    images
    images

    Logo