images
images

पेशी निर्धारणमा प्रधानन्यायाधीशको अधिकार खोसियो, गोलाप्रथा निर्देशिका फुलकोर्टबाट पास


  • 413
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    पेशी निर्धारणमा प्रधानन्यायाधीशको अधिकार खोसियो, गोलाप्रथा निर्देशिका फुलकोर्टबाट पास

    काठमाडौं ।  मुद्दाको पेशी निर्धारणमा प्रधानन्यायाधीशको अधिकार खोसिएको छ । सर्वोच्च अदालतका न्यायधीशहरुको पूर्ण बैठकले मुद्दाको पेशीका लागि गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ।  बिहीबार बसेको फुलकोर्ट सो नियमावली र निर्देशिका पास गरेको हो ।

    नियमावली लागु भएसँगै सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी प्राप्त गर्नेछन् । गोलाप्रथा लागु भएसँगै न्यायाधीशहरु नियमित काममा फर्किनेछन् । तर, राजीनामा माग गरिरहेका प्रधानन्यायाधीशसँग इजलास शेयर गर्छन् कि गर्दैनन् भन्ने चाहिँ उनीहरुले निर्णय गरिसकेका छैनन् । 


    images
    images

    Logo