images
images

नेप्सेको सीईओ बन्न ११ जनाले दिए आवेदन


  • 371
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    नेप्सेको सीईओ बन्न ११ जनाले दिए आवेदन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ११ जनाले आवेदन दिएका छन् । सीईओ छनाैट सिफारिस समितिसमक्ष उनीहरुले आवेदन दिएका हुन् ।

    आवेदन दिनेहरूमा डा. रमेशकुमार भण्डारी, जीवन अमगाई, प्रविन पन्दाक, बद्री प्याकुरेल, कृष्ण बहादुर कार्की, निरन्जन फुयाँल, दीपक गौतम, केशव प्रसाद श्रेष्ठ, गोविन्द दुलाल, छविराज पन्त र रमेश घिमिरे रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । 


    images
    images

    Logo