images
images

सोमबार झन्डै १२ अर्बको ट्रेजरी बिल जारी हुने


  • 341
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    सोमबार झन्डै १२ अर्बको ट्रेजरी बिल जारी हुने

    काठमाडौं नेपाल राष्ट्र बैंकले सोमबार झन्डै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र १ सय ८२ दिनको अवधिको गरी ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

    त्यसमध्ये २ अर्ब रुपैयाँ बराबरको बिल ९१ दिने र ९ अर्ब ८५ करोड रुपैयाँ बराबरको बिल १ सय ८२ दिन अवधिको रहेको छ । दुवै प्रकारका बिल नवीकरणीय रहेको छ ।


    images
    images

    Logo