images
images

सिन्धुली सदरमुकाममा निषेधाज्ञा 


  • 378
    SHARES
  • २०७८ कार्तिक २४ गते बुधबार

    सिन्धुली सदरमुकाममा निषेधाज्ञा 

    काठमाडौं । सिन्धुली सदरमुकाममा प्रशासनले निषेधाज्ञा जारी गरिएको छ। 

    सिन्धुलीमाढीमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेबीच प्रमुख अतिथिको बिषयलाई लिएर झडप हुने स्थित बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

    सदरमुकाम सिन्धुलीगढीमा निर्माण गरिएको बीपी कोईराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरणको बिषयमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद बढेपछि निषेधाज्ञा जारी गरेको हो । साथै त्यस क्षेत्रमा अहिले प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । 

     

     

     


    images
    images

    Logo