काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । सोमबार दिउँसो बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।