images
images

तिहारका कारण २ दिन शेयर बजार बन्द


  • 1.8K
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    तिहारका कारण २ दिन शेयर बजार बन्द

    काठमाडौं । तिहार अघि अब शेयर बजार नखुल्ने भएको छ । तिहार पर्वका कारण अब बिहीबार र आइतबार शेयर बजार नखुल्ने भएको हो । शुक्रबार र शनिबार भने नियमित रुपमा बजार बन्द हुँदै आएको छ । 

    अब सोमबारदेखि मात्रै बजारमा नियमित कारोबार हुनेछ । 


    images
    images

    Logo