images
images

बुटवलमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४ करोडको क्षति


  • 371
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    बुटवलमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४ करोडको क्षति

    रुपन्देही । बुटवल उपमहानगरपालिका–१६ कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको विभिन्न धनमाल जेलर नष्ट भएको छ । 

    प्रहरी, स्थानीय बासिन्दा र ४ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले  आवश्यक अनुसन्धान गरिरहेको छ ।

     


    images
    images

    Logo