images
images

अवैध लागूऔषध सहित ६ जना पक्राउ


  • 360
    SHARES
  • २०७८ कार्तिक १४ गते आइतबार

    अवैध लागूऔषध सहित ६ जना पक्राउ

    काठमाडौं । अवैध लागु औसत तस्करीको आरोपमा धनगढीमा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले धागढी उपमहानगरपालिका वडा नं १ मा हिरोइन जस्तो देखिने लगु औषधसहित २४ वर्षीय वसन्त चौधरी ३ जनालाई पक्राउ गरेको हो । 

    त्यस्तै, सुर्खेतको बीरेन्द्रनगरमा पनि ब्राउन सुगरजस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरिएको छ । उक्त ठाउँमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरीले उक्त पदार्थ र नगद सहित फेला पारी नियन्त्रणमा लिएको हो ।


    images
    images

    Logo