images
images

दक्षिण अफ्रिकाका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाण–पत्र पेश


  • 576
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    दक्षिण अफ्रिकाका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाण–पत्र पेश

    काठमाडौं । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवाशीय राजदूत जे एस डेबेलेले यहीं २०७८ कार्तिक ५ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गरेका छन् । 

    उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत श्री प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति थियो ।

    नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेट वार्ता गरेका छन् ।


    images
    images

    Logo