images
images

१४ औं गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा कार्तिक १२ देखि सुरु


  • 612
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    १४ औं गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा कार्तिक १२ देखि सुरु

    काठमाडौं । १४ औं गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा सुरु हुने भएको छ । 

    फ्लोरिकल्चर एशोशिएशन नेपालले गोदावरी फूलको विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले कात्तिक १२ गते देखि १५ गते सम्म १४ औं गोदावरी पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको हो । 

    फ्लोरिकल्चर एशोशिएशन नेपालले तिहारलाई लक्षित गरी फूलको प्रदर्शनी गर्न लागेको हो । सो प्रदर्शनी ललितपुरको जावलाखेल खेल मैदानमा कार्तिक १२ गते  देखि १५ गतेसम्म ३ दिन आयोजना हुनेछ ।

     

     

     


    images
    images

    Logo