images
images

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ  


  • 453
    SHARES
  • २०७८ कार्तिक ५ गते शुक्रबार

    १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ  

    काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले उक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मारहेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

    दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
     


    images
    images

    Logo