images
images

सेना र प्रहरीमा जुनियरलाई ‘तँ’, ‘तिमी’ भन्न नपाइने


  • 3.4K
    SHARES
  • २०७८ कार्तिक ५ गते शुक्रबार

    सेना र प्रहरीमा जुनियरलाई ‘तँ’, ‘तिमी’ भन्न नपाइने

    काठमाडौं । सेना र प्रहरीमा पनि आफूभन्दा जुनियर कर्मचारीलाई उच्च आदरार्थी शब्दको प्रयोग गर्नुपर्ने भएको छ । अहिले उच्चपदस्थले आफूभन्दा तल्लो तहकालाई ‘तँ’, ‘तिमी’ जस्ता शब्दले सम्बोधन गर्नुलाई सामान्य मानिन्छ । अब भने आफूभन्दा जुनियरलाई पनि ‘तपाइँ’ भन्नुपर्ने भएको हो ।

    गृह मन्त्रालयले सबै सुरक्षा निकायहरुलाई माथिल्लो र तल्लो तहका कर्मचारीबीचको संवादमा समान आदरार्थी शब्दको प्रयोग गर्न निर्देशन दिएको हो । 


    images
    images

    Logo