images
images

६ लाख ५३ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 1.3K
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    ६ लाख ५३ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । 


    images
    images

    Logo